देश

फुटेकाे विवेकशील साझा पार्टीकाे पहिलो महाधिवेशन २०७६ फागुनमा

फुटेकाे विवेकशील साझा पार्टीकाे पहिलो महाधिवेशन २०७६ फागुनमा

काठमाडौँ, १ माघ । विवेकशील साझा पार्टीको बैठकले फुटका बारेमा समीक्षा गरेको छ । पूर्वनिर्धारित समयअनुसार सोमबारदेखि आजसम्म पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा सूर्यराज आचार्यले पार्टीका पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाका रुपमा मूल्याङ्कन गरिएको...