डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला
काठमाडौं, २७ पुस । सरकारले करिब डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरेको छ । गत वर्ष साउन २६ गतेदेखि बन्द भएको कित्ताकाट आजबाट खुला भएको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरी जग्गाको कित्ताकाट खुला गरिएको...
