देश

अन्तरिम आदेश खारेजको माग गर्दै प्राधिकरणले हाल्यो सर्वोच्चमा निवेदन

अन्तरिम आदेश खारेजको माग गर्दै प्राधिकरणले हाल्यो सर्वोच्चमा निवेदन

काठमाडौं, २४ पुस । सीजी टेलिकमलाई मोबाइल सेवा सञ्चालनको अनुमति दिन दिइएको अन्तरिम आदेश खारेजको माग गर्दै दूरसञ्चार प्राधिकरण सर्वोच्च अदालतमा निवेदन दिएको छ । प्राधिकरणले आज ‘अन्तरिम आदेश रद्द गरिपाउँ’ भनेर सर्वोच्चमा निवेदन दिएको हो । मन्त्रिपरिषदको २०७४ जेठ १५ मा सीजी...