डा. केसीको माग पूरा गर्न नेकपाका सांसद असहमत

डा. केसीको माग पूरा गर्न नेकपाका सांसद असहमत

काठमाडौं, २४ पुस । सरकार र प्राध्यापक डा गोविन्द केसीबीचको सम्झौता कार्यान्वयनमा सत्तारुढ नेकपाका सांसदले असहमति जनाएका छन् । यसबारे आजको कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिमा सोमबार चिकित्सा शिक्षा विशेषक प्रतिवेदनमाथि नेकपाका सांसदहरुले केसीसाग भएका सम्झौता हुबहु राख्न नसकिने बताएका हुन् ।

उपसमितिले बहुमतबाट पारित गरेको प्रतिवेदन सोमबार समिति बैठकमा पेश गरिएको थियो । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।