बेलायतसहित २७ राष्ट्रहरूले गरे इजरायलको निन्दा
लन्डन : बेलायतसहित २७ देशले गाजामा जारी युद्ध तत्काल अन्त्य गर्न आह्वान गरेका छन्। गाजामा सर्वसाधारणमाथि भएको ज्यादतीबारे गम्भीर चिन्ता व्यक्त गर्दै ती देशहरूले इजरायली कारबाहीको निन्दा गरेका हुन्। सार्वजनिक संयुक्त विज्ञप्तिमा इजरायलले राहत वितरण रोक्नाका साथै नागरिकहरूको ज्यान लिएको आरोप लगाइएको छ। गाजामा...
