भारतको उत्तराखण्डको बाढी र पहिरोमा ७ नेपालीको मृत्यु, १८ बेपत्ता
काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा आएको बाढीपहिरोमा परि जुम्ला र जाजरकोटका ७ जनाको मृत्यु भएको छ भने जाजरकोटका १३ जना र बर्दियाका ५ जना सम्पर्कविहीन छन्। मंगलबारको भारी वर्षाका कारण उत्तरकाशीको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालमा पहिरो गएको थियो।...
