विदेश

उत्तरी जापानमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

उत्तरी जापानमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । जापानको उत्तरपूर्वी क्षेत्र कुजि केन्द्रविन्दु भएर हिजो साँझ ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विभागका अनुसार यो भूकम्प समुद्र सतहको झन्डै १६ किलोमिटर गहिराइमा गएको हो । प्रारम्भिक मापन अनुसार केही तटीय क्षेत्रमा १० देखि २० सेन्टिमिटरसम्मका स–साना...