साउदी अरबले तोड्यो मृत्युदण्डको रेकर्ड, एकै वर्षमा ३४० जनालाई सजाय
साउदी अरब । साउदी अरबले एकै वर्षमा मृत्युदण्डको आफ्नै रेकर्ड तोडेको छ । अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक तथ्यांकअनुसार यस वर्ष साउदी अरबले ३४० जनालाई मृत्युदण्ड दिएको छ । सोमबार मात्रै तीन जनालाई मृत्युदण्ड दिइएको हो । एएफपीको गणनाअनुसार पछिल्ला वर्षहरूमा मृत्युदण्ड दिने देशहरूको...
