विद्युत् प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै प्राविधिक तथा प्रशासन सेवाअन्तर्गत दसौँ तहदेखि पाँचौँ तहसम्मका स्थायी पदमा खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न आवेदन माग गरेको हो। प्राधिकरणका अनुसार दसौँ...
