वाणिज्य बैङ्कहरूको नाफा ४३ प्रतिशतले बढ्यो
काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ मा ७१ अर्ब ५१ करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो अघिल्लो वर्षको तुलनामा ४३ दशमलब ३९ प्रतिशत अर्थात्...
