आलु खन्दै महिला

आलु खन्दै महिला

पाल्पा, पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीमा आलु खन्दै महिला । तानसेन नगरपालिका ग्रामीण आर्थिक विकास संघ पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा व्यावसायिक आलु खेती गर्दै आएका छन । यसबाट राम्रो आम्दानी गर्न थालेपछि किसानहरु आलु खेती गर्दै आएको पाइन्छ । तस्वीरः कृष्ण दर्नाल, रासस