विकास र समृद्धिको लागि कांग्रेसको विकल्प छैन : नेता लेखक
कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एवम् कञ्चनपुरको क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रमेश लेखकले नेपाली जनताको विकास र समृद्धिको चाहना कांग्रेसले मात्र पूरा गर्ने भएकोले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई अध्यधिक मतले विजयी बनाउन मतदातासमक्ष अनुरोध गर्नुभएको छ...
