१६ हजार नेपाली कामदार मलेसियाबाट फर्किए
क्वालालम्पुर — मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरुलाई दिएको समयावधि भोलि आइतबार सकिँदैछ । उसले गत फेब्रुवरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुन: भर्ना (रिहाइरिंङ) कार्यक्रमसँगै स्वदेश फिर्नका लागि समेत यही डिसेम्बर ३१ सम्मको अवधि ताकेको थियो । स्वदेश फर्कनका लागि...
