नेपालले आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्याउने
काठमाडौँ, १९ चैत । नेपाल दुरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड कनेक्सन भरपर्दो बनाउने उद्देश्यले नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्याउने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ । प्राधिकरणले भूपरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तर्गत नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि...
