प्रभावकारी भएन सूचना केन्द्र
बनेपा, २२ फागुन-हातहातमा मोबाइल र गाउँगाउँमा इन्टरनेट सेवा उपलब्ध भएपछि सेवाग्राहीको आवागमन नहुँदा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकामा स्थापना गरिएको एकीकृत सूचना प्रविधि सेवा केन्द्रमा सेवा लिन जानेको सङ्ख्या न्यून बन्दै गएको छ । स्थानीयस्तरमै छिटो र छरितो रूपमा विद्युतीय सेवा इन्टरनेटमार्फत कार्यालय, गैरसरकारी सङ्घसंस्था,...
