सूचना प्रविधि

एनटिसीले फोरजी सेवालाई देशव्यापी विस्तार गर्दै

एनटिसीले फोरजी सेवालाई देशव्यापी विस्तार गर्दै

काठमाडौं, ६ वैशाख । नेपाल टेलिकमले जतिसक्दो चाँडो फोरजी सेवालाई देशव्यापीरुपमा विस्तार गर्ने भएको छ । नेपाल टेलिकमकाअनुसार देशभर सातै प्रदेशमा सेवा फोरजी सेवा विस्तारका लागि तीन वटा सम्झांैता सम्पन्न भएको छ । कम्पनीले फोरजी÷एलटीइ आयोजना, मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटिटीएच सेवा...