साहित्य

बानियाँलाई आभास साहित्य सम्मान, उत्कृष्ट साहित्य पुरस्कार ‘अर्हत्’ लाई

बानियाँलाई आभास साहित्य सम्मान, उत्कृष्ट साहित्य पुरस्कार ‘अर्हत्’ लाई

काठमाडौं । आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान वरिष्ठ लेखक तथा समालोचक राजकुमार बानियाँलाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी, आभास उत्कृष्ट साहित्य पुरस्कार, २०८१ 'अर्हत्' उपन्यासका लागि आख्यानकार शैलेन्द्र अधिकारीलाई प्रदान गरिने कोषले जनाएको छ । सम्मानित बानियाँ तीन...