निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को गृह विमोचन
नेपालगन्ज । प्रख्यात लेखक तथा साहित्यकार निर्मल कुमार थापाको कविता संग्रह ‘जेन्जी काल’ कृतिको नेपालगन्जमा गृह विमोचन गरिएको छ । थापाको कविता संग्रह ‘जेन्जी काल’ तीन महिना अघि विमोचन भएको थियो । नेपालगन्जमा शुक्रबार कालपृष्ठ दैनिकको आयोजनामा कृतिको विमोचन गरिएको हो । नेपाल...
