दुई पुस्तक एकसाथ लिएर आए श्याममोहन
काठमाडौं । पुराना पर्यटन व्यवसायी श्याममोहन श्रेष्ठको जीवनकथा 'एक फिरन्तेको चट्याङे जीवन' र 'एन ओभरल्यान्ड ओडिसी' एकसाथ पाठकमाझ आएका छन् । आज राजधानीमा आयोजित विशेष समारोहमा पूर्व राजदूत केदारभक्त माथेमा, लेखक कर्ण शाक्य, चलचित्र निर्देशक प्रकाश सायमी, साहित्यकार भागीरथी श्रेष्ठ, प्राध्यापक डा. काशीराज...
