साहित्य

किशोर सरको सोच अझै “किशोरावस्था” मै

किशोर सरको सोच अझै “किशोरावस्था” मै

 - दिवाकर बागचन्द- किशोर नेपालको केहि दिन अघि प्रकाशित लेखले अमेरिकाको नेपाली डायस्पोराको चित्त दुखाएको थियो जुन स्वाभाविक हो। किशोर सर अमेरिका आउनुहुन्छ नेपालीहरूले निमन्त्रणा गरेको ठाउँमा गएर खानु हुन्छ, पिउनु हुन्छ अनि केहि समयपछि उनीहरुलाई नै गालि गरेर, उनीहरुलाई नै हेपेर लेख...