किताब र सिनेमा समाजकै कथा हो – अभिनेत्री रेखा थापा
काठमाडौं । अभिनेत्री रेखा थापाले किताब र सिनेमा एउटै स्वर, भाव र सामाजिक कथाबाट जन्मिने भएकाले दुवै माध्यम उस्तै प्रभावकारी रहेको बताएकी छन् । नेपाल पुलिस क्लबमा किताब यात्रा फाउण्डेशनद्वारा आयोजित किताब जात्राको दोस्रो दिन उनले किताब र सिनेमाले समाजका वास्तविकता उजागर गर्ने...
