राजनीति

ग्रहदशा बिग्रेकाले चुनाव हारेँ– कमल थापा

ग्रहदशा बिग्रेकाले चुनाव हारेँ– कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले आफ्नो पराजयको कारण ‘ग्रहदशा’ रहेको बताएका छन्। तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले आफ्नो ग्रहदशा ठीक नभएका कारण पराजय भोगेको सुनाए। उनले भने, ‘मेरो ग्रहदशा ठीक थिएन। त्यसैले निर्वाचन हारेँ।’ यो खबर हामीले...