राजनीति

लोकतान्त्रिक गठबन्धनलाई पहिलो बनाउन के गर्दै छन् देउवा ?

लोकतान्त्रिक गठबन्धनलाई पहिलो बनाउन के गर्दै छन् देउवा ?

कांग्रेसलाई एक्ल्याउने हेतुले गरिएको वाम गठबन्धन दिनानुदिन खस्किँदो अवस्थामा पुगेको छ । सत्तास्वार्थका लागि गरिएको गठबन्धनका दलहरूको आपसी स्वार्थ बाझिएका कारण वामगठबन्धन अप्ठ्यारोमा परेको र चुनावसम्म पनि जान सक्नेमा आशंका गरिएको अवस्थामा वामगठबन्धनको एउटा प्रमुख दल नयाँ शक्ति गठबन्धनबाट बाहिरिइसकेको छ । निर्वाचन...