बीस अर्ब रकमले वामगठबन्धन बनेको खुलासा !
चीनबाट निर्वाचनमा वाम गठबन्धनको सहयोगका लागि आएको २० अर्ब रुपैयाँ भागबण्डा गर्नका लागि एमाले र माओवादीका शीर्ष नेताबीच गोप्य रूपमा बैठक बसेको विषयमा केही अनलाइनमा समाचार आएका छन् । एमाले उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा शुक्रबार र शनिबार बसेको बैठकमा एमाले–माओवादी केन्द्रका शीर्ष...
