प्रधानमन्त्री देउवा स्वदेश फिर्ता
काठमाडौँ, १२ असोज (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई आज स्वदेश फर्कनुभएको छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको सो महासभा सकिएपछि प्रधानमन्त्री देउवा ओमनको औपचारिक भ्रमण समेत पुरा गरी आज अबुधावी हुँदै स्वदेश फर्कनुभएको हो...
