समाचार

आज विजया दशमी, टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा

आज विजया दशमी, टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा

काठमाडौं, २१ असोज । नेपालीको महान चाड बडा दशैंको दशाै‌ं दिन आज विजया दशमी। आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशिर्वाद लिँदै मनाइन्छ। किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्ति माथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका...