समाचार

दशैँमा हवाई यात्रुलाई टिकट पाउनै सास्ती

दशैँमा हवाई यात्रुलाई टिकट पाउनै सास्ती

–सिबी अधिकारी काठमाडौँ, १३ असोज । वर्षेनी दशैँका बेला यात्रुलाई हावाईजहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महीनाअघि नै हवाईजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्ने गरी...