नागढुङ्गा–मुग्लिन सडक अब ६ लेनमा विस्तार गरिने
काठमाडौँ । पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको छ । याे खबर आजकाे गोरखापत्र दैनिकबाट लिएका हाैं । सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि...
