स्वास्थ्य / जीवन शैली

कोभिड खोपः विश्वमा कुन देशका बालबालिकालाई कस्तो खोप दिइँदैछ ?

कोभिड खोपः विश्वमा कुन देशका बालबालिकालाई कस्तो खोप दिइँदैछ ?

एजेन्सी / न्युयोर्क, २९ भदौ । १८ वर्षमाथिका आफ्ना अधिकांश नागरिकलाई खोप लगाएका विभिन्न देशले बालबालिकालाइ पनि खोप अभियान सुरु गरिसकेका छन् । अमेरिकामा ६ महिनादेखि नै बालबालिकामा खोप लगाउन थालिएको थियो भने वेलायतले अब सुरु गर्दैछ । प्रम्ख स्वास्थ्य अधिकारीहरूको सल्लाहपछि बेलायतका...