अनि मात्र हामी शान्त, आनन्दित र मौन रहन सक्छौं
–ब्रह्मश्री मित्र - अहिले हामीले सूर्यलाई देखिरहेका छौं, चन्द्रमालाई देखिरहेका छौं, हवाईजहाज उडिरहेको छ, यसलाई पनि हामीले देखिरहेका छौं। अहिले हामीले वरिपरि प्रकाशमा देखिएका गमला, फूलहरु अनि घरहरु देखिरहेका छौं। तर, यो कुरा केले निर्माण गरिरहेको छभन्दा खेरि विचारले निर्माण गरेको छ। सबै...
