स्वास्थ्य / जीवन शैली

सजिलै बनाउनुहोस् चिकेन रोस्ट

सजिलै बनाउनुहोस् चिकेन रोस्ट

मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो चिकेन रोष्ट । हरेक उमेर समूहका मानिसले रोस्ट मन पराउँछन् । रोष्ट बनाउन पनि एकदमै सजिलो छ । यसरी सजिलै बनाउनुहोस् चिकेन रोस्ट । आवश्यक सामग्री चिकेन आवश्यकताअनुसार तेल, बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी...