स्वास्थ्य / जीवन शैली

आजको राशिफल २०७८ ज्येष्ठ २७ गते, बिहीवार

आजको राशिफल २०७८ ज्येष्ठ २७ गते, बिहीवार

-नारायणप्रसाद निरौला- मेष राशिः बौद्धिक ार्यमा रुचि जाग्नेछ । मित्र सुखका साथै सृजनात्मक कार्यम अग्रसरता रहनेछ । आर्थिक पक्ष सबल नै देखिन्छ । वृष राशिः प्रिय लाभ हुनेछ । गृह सुखका साथै भौतिक वस्तुबाट लाभ हुनेछ । व्यवसाय मध्यम फलदायी रहनेछ । मिथुन...