दोस्रो विश्वयुद्धपछि पहिलोपटक विदेशमा जर्मन सेना तैनाथ, लिथुआनियामा पठाइयो बर्लिन ब्रिगेड
बर्लिन । दोस्रो विश्वयुद्धमा पराजयपछि कहिल्यै पनि विदेशमा स्थायी रूपमा सेना नपठाएको जर्मनीले पहिलोपटक लिथुआनियामा आफ्नो सैनिक ब्रिगेड तैनाथ गरेको छ। उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) को पूर्वी भागको रक्षा गर्न जर्मन चान्सलर फ्रेडरिक मर्जले बर्लिन ब्रिगेड पठाएका हुन्। चान्सलर मर्जले गत बिहीबार...
