इरान–इजरायलबीच भीषण मिसाइल आक्रमण, दुबै देशमा ठूलो जनधनको क्षति
काठमाडौं : इरान र इजरायलबीच पछिल्ला ४८ घण्टादेखि जारी तनाव शनिबार राति चरममा पुगेको छ, जब दुबै देशले एक अर्काको भूमिमा भीषण मिसाइल आक्रमण गरे। इजरायलले इरानको राजधानी तेहरानमा रहेको रक्षा मन्त्रालयसहित बुसेहर र अन्य क्षेत्रका तेल भण्डारण र ग्यास प्रशोधन केन्द्रलाई लक्षित...
