ट्रम्प प्रशासनको कडा निर्णयः हार्वर्डमा विदेशी विद्यार्थीको भर्ना रोकियो, प्रमाणीकरण पनि खारेज
वासिङ्टन डिसी : अमेरिकाको ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्नामा रोक लगाउने कडा निर्णय लिएको छ। युएस होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले बिहीबार विभागलाई हार्वर्डको Student and Exchange Visitor Program (SEVP) को प्रमाणीकरण तत्काल रद्द गर्न निर्देशन दिएकी हुन्। यससँगै विश्वविद्यालयले ७२ घण्टाभित्र...
