विदेश

इन्डोनेसियामा आएको बाढी र पहिरोमा ३१ को मृत्यु

इन्डोनेसियामा आएको बाढी र पहिरोमा ३१ को मृत्यु

इन्डोनेसिया,१६ वैशाख ।  इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या सोमबारसम्म ३१ पुगेको छ ।यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले जानकारी दिएका छन् । यस बाढी र पहिरोको...