विदेश

दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक शिक्षा निःशुल्क

दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक शिक्षा निःशुल्क

सियोल, २६ चैत - दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी (डिपी) बीच माध्यमिक शिक्षा निःशुल्क गर्न मङ्गलबार सहमति भएको हो । यसका निम्ति, अधिकारीहरुले विद्यालय शिक्षालाई सन्...