अमेरिकाले नेपाललाई पाँच वर्षमा डेढ खर्ब सहयोग गर्ने
काठमाडौं ९ चैत ।अमेरिकाले पाँच वर्षभित्र नेपाललाई दिने सहयोग डेढ खर्ब रुपैयाँ बराबर पु-याउने बताएको छ ।याे समाचार अन्नपूर्णमा प्रकाशित छ । शुक्रबार २४३ औँ राष्ट्रिय दिवस मनाउने क्रममा उपस्थित राष्ट्रिय अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिलाई सम्बोधन गर्दै अमेरिकी राजदूत -यान्डी डब्लू बेरीले अमेरिकाले नेपाललाई...
