विदेश

मोदीद्वारा “म पनि चौकीदार” अभियान सुरु

मोदीद्वारा “म पनि चौकीदार” अभियान सुरु

नयाँदिल्ली, २ चैत  – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (बिजेपी)को “म पनि चौकीदार” अभियानको शनिबार सुरुवात गर्नु भएको छ । सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गरेर उहाँले अभियानको सुरुवात गर्नु भएको हो ।“तपाईका...