विदेश

पिता बन्दै गायक जस्टिन बिबर

पिता बन्दै गायक जस्टिन बिबर

काठमाडौं ,१५ चैत - गायक जस्टिन बिबर लगातार जसो नै चर्चामा रहन्छन् । पछिल्ला दिनमा उनी कहिले विवाहका कारणले त कहिले श्रीमतीसँको झगडाको खबरले मिडियामा छाउने गरेका छन् । तर, अहिले भने उनी पिता बन्न लागेको चर्चा चलेको छ ।यो समाचार नयाँ पत्रिकामा प्रकाशित...