भारतमा लोकसभा चुनावको मतगणना जारी, भाजपाको अग्रता
एजेन्सी, ६ जेठ । भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा सुरु भएको छ । आगामी ५ वर्षको लागि नेतृत्व चयन गर्न सात चरणमा भएको चुनाव हिजो सम्पन्न भएसँगै मतगनणा जारी छ । ५ सय ४२ सिटका लागि भएको मतदानको सुरुवाती मतगनणामा भारतीय जनता...
