विदेश

भारतमा चक्रवातको खतराः सारियो तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा

भारतमा चक्रवातको खतराः सारियो तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा

एजेन्सी । भारतीय राज्य गुजरातमा समुन्द्री चक्रवात आउने खतरा देखिएको छ । चक्रवात आउने मौसमविदको चेतावनीपछि तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । अरब सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा अघि बढेको छ । चक्रवात आज गुजरातको...