विदेश

भारतीय प्रधानमन्त्री भुटान भ्रमणमा, विपक्षी नेतासँग भेटघाट

भारतीय प्रधानमन्त्री भुटान भ्रमणमा, विपक्षी नेतासँग भेटघाट

थिम्पु, १ साउन । भुटानको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा पेमा ग्याम्त्सोसँग भेटवार्ता गर्नुभएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार दुबै नेताबीच भारत–भुटानबीचको द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचार विमर्श भएको...