क्याटलोनियाको तनाबलाई लिएर २४ घण्टामा ५० व्यक्ति समातिए, दर्जनौँ घाइते
बार्सिलोना, स्पेन । स्पेनको स्वायत्त क्षेत्र क्याटलोनियाको स्वतन्त्रताको माग गर्दै भएका प्रदर्शनले थप हिंसात्मक स्वरूप लिन थालेपछि शुक्रबार र शनिबार गरी ५० जनाभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ । क्याटलोनियाको स्वतन्त्रता पक्षधर समूहले स्पेनबाट आफूहरूलाई स्वतन्त्र बनाउने प्रयासस्वरूप गरेका आन्दोलनहरूले हिंसात्मक रूप लिएपछि...
