Author: राष्ट्रवाणी संवाददाता

‘महाकाली सन्धिमा गुप्त खेलका डिजाइनर केपी ओली थिए’

‘महाकाली सन्धिमा गुप्त खेलका डिजाइनर केपी ओली थिए’

महाकाली सन्धिको विरोधमा जाँदा अन्ततः पार्टी फुट्छ भनेर मैले धेरैपटक साथीहरूसँग कहेँ । राष्ट्रवाद र राष्ट्रघातजस्तो गम्भीर विषय उठिसकेपछि पार्टी एक ढिक्का भइरहन गाह्रो पर्नु स्वाभाविकै हो । नेपालगञ्जमा हुन गइरहेको छैटौं महाधिवेशनको मिति नजिकिँदै थियो । मैले माधवकुमार नेपालसँग महाकालीको मुद्दा उक्त...