छठकालागि यसरी सजाइयो कमलपोखरी (फोटोफिचर)

छठकालागि यसरी सजाइयो कमलपोखरी (फोटोफिचर)

काठमाडाैं । छठ पर्व मधेश प्रदेशसहित पूर्वी नेपालका साथै काठमाडौं उपत्यका पनि धुमधामका साथ मनाइन्छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ ।  काठमाडौंको कमलपोखरी पनि निकै आकर्षण देखिएको छ ।