सुनको मूल्य तोलामा ३३ सय र चाँदीको १२० रुपैयाँ बढ्यो
- राष्ट्रवाणी संवाददाता
- November 27, 2026
- 17 views
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३३ सय रुपैयाँले बढेर २ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेको छ । महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।
- कांग्रेसका अधिवेशनलाई एकता बलियो बनाउने अवसरका रूपमा लिनुपर्छ : शशांक कोइराला
- नेपालको ऊर्जा क्षेत्रमा सहकार्य गर्न सीजी र टाटा पावर प्रतिबद्ध
- ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
- पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि अदालत लगिँदै
- विश्वभर हरेक वर्ष एक करोड २० लाख बालिकाको बालविवाह, अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान
- प्रधानमन्त्री बालेन र रविबीच पाँच घण्टा छलफल, के-के भए कुराकानी ?
- ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने
लोकप्रिय
-
सुनको मूल्य तोलामा ३३ सय र चाँदीको १२० रुपैयाँ बढ्यो
November 27, 2026 -
पूर्वी नेपाल-तिब्बत सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प
November 24, 2026 -
नेपालको ऊर्जा क्षेत्रमा सहकार्य गर्न सीजी र टाटा पावर प्रतिबद्ध
November 27, 2026


