अन्तर्राष्ट्रिय उडान र अवतरण थप १५ दिन स्थगित गर्ने निर्णय {भिडियाे}
काठमाडौं, २५ चैत । सरकारले अन्तराष्ट्रिय उडान र अवतरण थप १५ दिन स्थगित गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले अप्रिल ३० तारिकसम्म अन्तराष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको हो । आन्तरिक उडानका बारेमा भने...
