सरकारी कानून अनाधिकृत रुपमा प्रकाशित
काठमाडौ, १८ भदौ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको अनुमति बिना निजी प्रकाशन गृहले सरकारका ऐन कानून छाप्ने गरेका छन् । सरकारी ऐन कानून कानूनी किताब व्यवस्था समितिले छाप्ने गरेपनि निजी प्रकाशन गृहले अनाधिकृत रुपमा छाप्ने गरेको पाइएको छ । सरकारले राजपत्रमा...
