मधेश

स्वाइन फ्लु र हङकङ फ्लु भेटियाे (हाेश गर्नुहाेस्)

स्वाइन फ्लु र हङकङ फ्लु भेटियाे (हाेश गर्नुहाेस्)

राजविराज, २९ भदौ । सप्तरीको कञ्चनरुप र हनुमाननगर कङ्कालनी नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुका भाइरस फेला परेको छ । ती नगरपालिकामा रुघाखोकी र ज्वरोका बिरामी देखिन थालिएपछि कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणमा एक जनामा स्वाइन फ्लु...